दिवस
विश्व रेडियोग्राफी दिवस
- २०८३-०७-२२ · ००:००
पर्व
काग तिहार
- २०८३-०७-२१ · ००:००
प्रकाशन
स्थानीय सरकार सम्बन्धी सूचनाको सूची प्रकाशन गर्ने
- २०८३-०७-२० · १८:१५
मूल्याङ्कन
गत आर्थिक वर्षको सामाजिक परीक्षण सम्पन्न गर्ने
- २०८३-०७-२० · ००:००
बैठक
स्वास्थ्य संस्था व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
- २०८३-०७-१९ · ००:००
प्रतिवेदन
अनुगमन तथा सुपरीवेक्षण समितिले अनुगमन प्रतिवेदन कार्यपालिकामा पेश गर्ने
- २०८३-०७-१७ · ००:००
बैठक
वडा समितिको नियमित बैठक बस्ने
- २०८३-०७-१७ · ००:००
बैठक
स्थानीय विपद व्यवस्थापन समितिको बैठक बस्ने (वडा तहमा समेत)
- २०८३-०७-१६ · ००:००
बैठक
कार्यपालिकाको मासिक बैठक सञ्चालन गर्ने
- २०८३-०७-१३ · ००:००
बैठक
उपाध्यक्षले गै.स.स. समुदायमा आधारित संस्था, निजी क्षेत्रसँग समन्वय बैठक आयोजना गर्ने
- २०८३-०७-१३ · ००:००
प्रतिवेदन
आलेप प्रतिवेदन पहिलो त्रैमासिक अध्यक्ष समक्ष पेश गर्ने (पहिलो त्रैमासिक समीक्षा कार्तिक १५ भित्र)
- २०८३-०७-१२ · ००:००
योजना निर्माण
कार्तिक महिना तथा दोस्रो त्रैमासिक कार्ययोजना तयार गर्ने
- २०८३-०७-११ · ००:००