लाभग्राही नविकरण सम्बन्धमा |

प्रस्तुत विषयमा मृगौला प्रत्यारोपण गरेका, डायलाईसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका विरामीलाई औषधि उपचार वापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ अनुसार आ.व. २०८२/०८३ को असार महिना सम्म औषधि उपचार खर्च पाएका लाभग्राहीहरुले उपचारका सम्पुर्ण कागजात सहित आ आफनो वडामा गई २०८३ भाद्र महिना सम्ममा नवीकरण गराउनुहुन अनुरोध छ।


सम्बन्धित कागजातहरू

सि.नं. शीर्षक अपलोड मिति फाइल प्रकार डाउनलोड
1 लाभग्राही नविकरण सम्बन्धमा | ७ साउन, २०८३ JPG